एकै परिवारका चारजनाको मृत्यु

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेस्थली एकै परिवारका चार जनाको मृत शरीरलाई पोष्ट मार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । घटना स्थललाई अध्ययन गर्दा … Read More

पुख्र्यौली व्यवसाय प्रबद्र्धनमा साथ दिन्छु ः मेयर श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुख्र्याैली पेशा र व्यवसाय प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुख्र्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना)भवन उद्घाटन … Read More

भाषा थुवा मथुरा साय्मि अस्पताल भर्ना

नेपालभाषाका चर्चित आख्यानकार भाषाथुवा मथुरा साय्मि माइल्ड ब्रेन स्ट्रोक भई नर्भिक हस्पिटलमा आइसीयूमा उपचाररत हुनुहुन्छ । शुक्रबार साझ ६ बजे अचानक स्वास्थयमा समस्या आएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । … Read More

नविल बैङ्कका १८ वटा शौचालय सार्वजनिक प्रयोगमा आउने

नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगका लागि काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । ५ … Read More

शैक्षिक परामर्श सम्पन्न

ज्यापु महागुथिको आयोजनामा एसईई परिक्षा दिएर बसेका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श दिने काम यहि शुक्रबार नेपा बैक्वेटमा सम्पन्न भएको छ । सो कार्यक्रममा शैक्षिक परामर्शदाता … Read More

१५ दिने आधाभूत पत्रकारिता तालिम सुरु

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाण्डौ जिल्लाको आयोजनामा १५ दिने आधाभूत पत्रकारिता तालिम जेठ १५ गते बाट शुरु गरिएको छ । काठमाण्डौ महानगर पालिका १५ वडाका पुनः निर्वाचित वडा अध्यक्ष ईश्वर … Read More

चार वरिष्ठ पत्रकार पुरस्कृत

पत्रकार क्षेत्रमा आफ्नो अमूल्य समय दिइ लामो समय देखि पत्रकार क्षेत्रमा योगदान दिदै आएका चार वरिष्ठ पत्रकार प्रेस सेन्टर पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवश पारी … Read More

कामपा १८ वडामा नेकपा एमाले जित

काठमाण्डौ महानगर भित्र एमाले र कांग्रेसको प्रतिस्पर्धा व्यापक भइरहेको वेला १८ वडामा पूर्व वडाध्यक्ष न्हुछेकाजी महर्जन प्यानल सहित विजय भएका छन् । उहाँले अन्तिम नतिजा सम्म एक हजार २९३ मतल्याएका … Read More

क्याम्पसमा पनि स्थानीय सरकारले नेपाल भाषा संरक्षण सम्बद्वनमा जाेड दिनुपर्छ : अध्यक्ष महर्जन

काठमाडाैं । नेवाः विद्यार्थी युनियनले कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई शुभकामना व्यक्त गरेका छन् । नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सचिव प्रशान्त डंगोल, सदस्यहरु मनिष मानव, विक्किराज महर्जन, … Read More

समाजसेवा गरेर भिन्दयो डंगोलको ७३ औं जन्मदिन मनाए

काठमाडौं । टोखाका भिम श्री परिवारका घरमुलि भिन्दयो डंगोलको ७३ औं जन्मदिन जेष्ठ ५ गतेका दिन स्थानीय जात्रा पर्व संस्कृतिको संरक्षण सम्बद्धन गर्न आर्थिक सहयोग प्रदान गरि मनाएका छन् । … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध