‘मातृभाषा पत्रकारिताको बहस राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित हुँदै’ संयोजक सुनिल महर्जन
नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा यही जेठ ३० र ३१ गते दोश्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरमा आयोजना गर्ने भएको छ । गत वर्ष पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता … Read More










