समाजसेवी मनो रञ्जन सम्झिए

मेरो संवाददाता काठमाडौं मघैया (धोबी) समाज नेपालका अग्रज मनो रञ्जन (गोविन्दमान धोबी)को निधन भएको १३ औं दिनको पुण्यतिथिमा मघैया समाज नेपालले उनको गुणस्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । २००४ … Read More

काठमाडाैं सीडीअाेले जारी गरे यस्ताे उर्दी

मेराे संवाददाता काठमाडाैं विश्वभर फैलिरहेकाे काेराेना माहामारी नियन्त्रणका लागि भन्दै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले १० बुँदे अादेश जारी गरेकाे छ । प्रजिअ दाहालले अाज राति १२ बजेदेखि भाद्र … Read More

दक्षिणकाली नगरपालिकामा भाेलिदेखि लकडाउन

मेराे संवाददाता काठमाडाैं काेभिड–१९ काे कारण देखाउँदै दक्षिणकाली नगरपालिकामा भाेलि बिहान १ बजेदेखि भाद्र ८ गतेसम्मका लागि लकडाउन घाेषणा गरेकाे छ । दक्षिणकाली नगरपालिकाका मेयर माेहन बस्नेतकाे अध्यक्षतामा अाज बसेकाे … Read More

लिच्छवीकालिन बस्ती हटाउन लागेकोमा मोर्चाको विरोध

नेवाः सूचना केन्द्र काठमाडाैं पशुपति क्षेत्रमा रहेको लिच्छवीकालीन नेवाः बस्ती, गोल बस्तीबाट जनतालाई उठीबास लगाउने योजना पशुपति विकास कोषले ल्याएकोमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको गंभीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी … Read More

भाषासेवी तुलाधरको निधन

नेपालभाषा एकेडेमीका प्राज्ञ, इतिहासविद एवं साहित्य समालोचक प्रा. प्रेमशान्ति तुलाधरका श्रीमान् अमुल्य रत्न तुलाधरको अाज निधन भएको छ। प्रा. प्रेमशान्तिमार्फत नेपाल भाषा क्षेत्रमा उहाँले निरन्तर सेवा प्रदान गर्दै  अाउनु भएको … Read More

भट्टराईको पाँच बुँदे सुझाव

नेपाल अहिले गंभिर संकटमा परेको भन्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टिका नेता डा. बाबुराम भट्टराईले पाँच बुँदे सुझाव प्रस्तुत गरेका छन् । पूर्व प्रधानमन्त्री भट्टराइले ट्वीट गर्दै लेखेका छन् … Read More

गुँलाको अवसरमा धम्मवति गुरुमाको प्रवचन

काठमाडौं बौद्ध मार्गीहरुले विशेष श्रद्धाका साथ मनाइने गुँला पर्वका अवसरमा धम्मवति गुरुमाबाट आशिर्वचन प्रदान गर्नुभएको छ । नेपाली वौद्ध इतिहासमै प्रथम महिला “अग्ग महा गन्थवाचक पण्डित” उपाधि हासिल गर्नुहुने गुरुमाले … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध