भट्टराईको पाँच बुँदे सुझाव

नेपाल अहिले गंभिर संकटमा परेको भन्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजबादी पार्टिका नेता डा. बाबुराम भट्टराईले पाँच बुँदे सुझाव प्रस्तुत गरेका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराइले ट्वीट गर्दै लेखेका छन् —
देश गंभिर संकटतिर जाँदैछ लोकतान्त्रिक ढंगले संकट मोचन गर्न यसो गरौ १. संसद अधिवेशन बोलाऔ, २. के.पी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट नयाँ प्रधानमन्त्रि चयन गरौ, ३. अपराधका संरक्षक न्यायधिस माथि महाअभियोग लगाउ, ४. भ्रष्टाचार रोक्न शक्तिशालि लोकपाल गठन गरौ, ५. प्रत्यक्ष निर्वाचित कार्यकारि राष्ट्रपतिमा जाऔ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध