ज्यापु महागुथि नेपाः संस्थागत विकासया लँपुइ

१) भूमिका आधुनिक नेपाःया राजनैतिक इतिहासय् न्हापालाक्क वि.सं. १८९८÷९९ ताका तत्कालिन नेपाः सरकारया निजामती व सैनिक पदाधिकारीत, येँया टोल नाइकेत, फुक्क मिले जुया राजा राजेन्द्र व युवराज सुरेन्द्रयागु अत्याचारी, दुव्र्यवहार … Read More

सरकार गम्भीर बन्नु पर्छ

यतिखेर सरकारको कमजोरीका विरुद्ध आन्दोलन अगाडि बढेको छ । मंसिर ७ गतेबाट सुरु भएको आन्दोलन मागहरु पूरा नभइन्जेलसम्म अगाडि बढिरहने कुरा गरिएको छ । आन्दोलन कस्ले ग¥यो भन्नु भन्दा नि मागहरु कस्ता … Read More

धार्मिक ऐतिहासिक अन्य सम्पदालाई राजनीतिद्वारा संकट

यस पृथ्वीको घरातलमा विभिन्न नामले सयौंका सयौं राष्ट्रले भरिपूर्ण छन् । सयको परिवर्तनले । माथि उल्लेख्य अनुसार त्यस मध्ये एक नेपाल राष्ट्र पनि छुटो छैन । राष्ट्रकै समग्र विकासको श्रीगणेश हुन प्रथमत राजनीतिक … Read More

तिबः The Support काे पाेष्टर सार्वजनिक

छिट्टै प्रदर्शनको तयारीमा रहेको नेपालभाषाको चलचित्र तिबः The Support को ब्यानर एक कार्यक्रमका बीच सार्बजनिक गरिएको छ । सामाजिक परिवेशको कथावस्तुमा आधारित चलचित्र तिबःका निर्माण सरजु रञ्जित र समिता रञ्जित … Read More

जीवित कुमारी, स्थान कुमारी र लाखेकाे विशेष पूजा

किलाबहाः मिसा पुचःको आयोजनामा यही असोज १३ गते शनिवारका दिन कुमारी र लाखे आजुको विशेष पूजा गरिएको छ । यस क्रममा किलाबहाः अवस्थित कुमारीका साथै मजिपात अवस्थित लाखेको विशेष पूजा … Read More

ललितपुर उद्याेग वाणिज्य संघमा तीन जनाकाे उम्मेदवारी

असोज १९ र २० गते हुने ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा र त्यसपछिको निर्वाचनमा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले गर्दा ललितपुरका उद्योगी, व्यवसायीहरुलाई … Read More

नेपाल आफै एउटा शक्ति बन्नुपर्छ  :  किरण

राप्रपाका नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् । राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य’ विषयक … Read More

सकारात्मक दृष्टिले नै हाम्रो सृष्टि बदलिन्छ

हामी भित्र मन बुद्धि र संस्कार रहेको हुन्छ । मनको काम सोच्ने मात्र हो । हाम्रो मनले एकै क्षणमा धेरै कुरा सोच्ने गर्दछ । मन संसारको सबै बस्तु भन्दा छिटो चल्ने गर्छ । यसले … Read More

संघको बृहत्तर हितका लागि मेरो उम्मेदवारी ः ताम्राकार

ललितपुर उद्योग वाणिज्य संघको यही असोज १९ र २० गते हुने ४४ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ । सो अधिवेशनमा संघलाई नयाँ दिशा दिने उद्देश्यका साथ ताम्राकार समाजका … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध