राजकीय सम्मानपूर्वक पूर्व राष्ट्रपति मुखर्जीकाे अंतिम संस्कार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीकाे आज दिउँसाे २ बजे लोधी रोडस्थित शवदाह गृहमा राजकीय सम्मानका साथ अंतिम संस्कार गरिएकाे छ । कोरोना संक्रमित भएका कारण सुरक्षात्मक उपाय अवलम्वन गरेर उनकाे … Read More

जिगु लसता छ हे सार्वजनिक

छंगु जिगु माया रतन गीतकाे कभर गायन प्रतियाेगिताका विजेताहरूले गाएकाे गीत जिगु लसता छ हे यूट्यूबमार्फत सार्वजनिक गरिएकाे छ । लाेकप्रिय गायक उदीत नारायण झा र दीपा महर्जनकाे स्वरमा रहेकाे … Read More

मेयर शाक्य हाेम आइसोलेसनमा

काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य कोरोना पोजेटिभ देखिए पछि हाेम आइसोलेसनमा बस्नु भएकाे छ । उहाँले भदाै १४ गते स्वाब दिनुभएको थियो । भाद्र १५ गते आएको रिपोर्टमा उहाँलाई पोजेटिभ … Read More

भाेक हडतालका क्रममा निधन

टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्किेस फासिवादी … Read More

लकडाउनमा रक्तदान

उपत्यकामा निषेधाज्ञा जारिरहेको विषम परिस्थितिमा पनि उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी, झौखेल उपशाखा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) भक्तपुर जिल्लाको संयुक्त आयोजना … Read More

उपाकू यात्रा सम्पन्न

हरेक वर्ष वामन द्वादशी तिथिका दिन काठमाडाैंमा मनाइने उपाकू यात्रा सम्पन्न भएकाे छ । दिवंगत आफन्तजनकाे माेक्षकाे कामना गर्दै काठमाडाैंकाे प्राचीन शहरकाे किनारा किनारामा अवस्थित देवालय र शिवालयका साथै बाटाेमा … Read More

महाकविकाे सम्झनामा छन्द कविता गाेष्ठी हुने

पद्मरत्न लुमन्ति गुथिकाे आयाेजनामा नेपालभाषाका महाकवि सिद्धिदास अमात्य (महाजु)काे १५३ औं जन्म जयन्तीका अवसरमा छन्द कविता गाेष्ठी हुने भएकाे छ । सिद्धि रामायण, सज्जनहृदयाभरण लगायत दर्जनाैं काव्यका रचनाकार महाजुलाई नेपालभाषा … Read More

पत्रकार लामालाई धम्की

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बागमती प्रदेश पार्षद कैलाश लामालाई समाचार संकलन तथा प्रसारणको विषयलाई लिएर केही व्यक्तिहरुले सामाजिक संजाल तथा टेलिफोन मार्फत गालीगलौज तथा धम्की दिएको घटनाप्रति फोनिज … Read More

उपमेयरको नेतृत्वमा बजार अनुगमन

काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले खाद्य गुणस्तर लगायतका मापदण्ड पूरा नभएका खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो । भाद्र १३ … Read More

नेवाः देय् दबू ललितपुरकाे अन्तरक्रिया

नेवार राष्ट्रिय संगठन नेवाः देय् दबू ललितपुर जिल्ला समितिकाे आयोजनामा दबू २६ औं वर्ष प्रवेश गरेकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे छ । अन्तरक्रियामा नेपालभाषाकाे संरक्षण र … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध