मिस नेवाः वर्ल्ड २०२१ मा सहभागी हुन इच्छुक १६ देखि ३० वर्षका इच्छुकहरूका लागि दर्ता खुल्ला गरिएकाे छ ।
न्यूनतम एसइइ उतिर्ण गरिसकेकाले सहभागिता जनाउन सकिने प्रतियाेगितामा सहभागिता जनाउन चाहने नेवार समुदायका सदस्यकाे उचाइ न्यूनतम ५ फिट हुनु पर्ने अायाेजकले जनाएकाे छ ।










