बुंगद्यः २९ गते बुंगमति लगिने

काेभिड–१९ संक्रमणका कारण प्रभावित बनेकाे बुंगद्यः (राताेमछिन्द्रनाथ)काे रथ यात्रा समापन गर्दै यही भाद्र २९ गते बुंगमति लगिने भएकाे छ । आज ललितपुरकाे मंगलबजारस्थित साइतपाटीमा करूणामय रथ जात्रासँग सम्बन्धित ज्याेतिषहरूकाे समूहले … Read More

कडा सुरक्षाकाबीच रथ तानियाे

नेपालकै सबैभन्दा लामो रथयात्राका रुपमा प्रख्यात रातोमछिन्द्रनाथ बुंगद्यःको रथयात्रा कडा सुरक्षाका बीच सम्पन्न भएको छ । रथयात्राका लागि रथ रहेको क्षेत्रको चारैतर्फबाट निषेधित क्षेत्र घोषणा गरी रथ जात्रासँग सम्बन्धित मानिसहरु … Read More

वकील साहेबया ह‍त्या ब्वने धुंकाः

नेपालभाषा साहित्य ख्यलय् विजय कुमार श्रेष्ठ छम्ह मे च्वमिकथं म्हस्यूगु नां खः । वय्कःया लँय् वःम्ह मय्जु, म्ह स्वःसा भुतुचा नेपालभाषाया व उनैको लागि, जाली व एमपी फोर फर यू खस … Read More

आज क्षमा पुजा गरिँदै

यस वर्ष काेभिड–१९ महामारीका कारण विगतका वर्षहरूमा जस्तै रथ जात्रा सम्पन्न गर्न नसकिने भएका कारण आज क्षमा पूजा गरिने भएकाे छ । ललितपुर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू घाेषणा गरेकाे … Read More

ललितपुरमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू

कोभिड-१९ महामारीको कारणले उत्पन्न विषम परिस्थितिमा धार्मिक सांस्कृतिक विश्वासमा खलल पुर्याई शान्ति सुरक्षा भंग गर्ने प्रयास गरेकोे भन्दै आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको … Read More

बामदेव राष्ट्रियसभा सदस्य बन्ने

नेकपाको सचिवालय बैठकबाट उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस … Read More

राताे मछिन्द्रनाथ रथजात्राका क्रममा भएकाे झडपका दृश्यहरू

राताे मछिन्द्रनाथ रथ जात्राका क्रममा आज प्रहरीले व्यापक दमन गरेको छ । प्रस्तुत छ झडपका क्रममा देखिएका केही दृश्यहरू । [metaslider id=630]

जात्रामा हस्तक्षेप विरूद्ध देय् दबूकाे भर्त्सना

आज राताेमछिन्द्रनाथकाे रथ तान्ने क्रममा भएकाे प्रहरी हस्तक्षेपलाई लिएर नेवाः देय् दबू ललितपुर जिल्लाले भर्त्सना गरेकाे छ । जिल्लाका अध्यक्ष हिराकाजी महर्जनले एक विज्ञप्ति जारी गर्दै जात्रामा प्रहरी हस्तक्षेप निन्दनीय … Read More

राताे मछिन्द्रनाथ रथ तानियाे, प्रहरी र जात्रामा सहभागीबीच झडप

देशकै सबैभन्दा लामाे जात्राका रूपमा परिचित राताे मछिन्द्रनाथकाे रथ जात्रासँग सम्बन्धित गुठीयारहरूलाई कुनै जानकारी नै नदिइ आज तानिएकाे छ । संस्कृतिप्रेमी समूहका नाममा यसरी रथ तानिएपछि प्रहरी र जात्रामा सहभागीहरूका … Read More

रिपोर्ट नअाएसम्म सेल्फ क्वारेन्टाइन बस्न अाग्रह

शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकले पिसिअार परीक्षणका लागि स्वाब दिई सकेपछि रिपोर्ट नअाएसम्म घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अाग्रह … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध