केही मिनेटले जीवन र मृत्युको फैसला गर्छः बीएलएस किन सबैका लागि आवश्यक छ ?
कल्पना गर्नुहोस् — तपाईं साइकल चलाउँदै हुनुहुन्छ वा मर्निङवाक जाँदै हुनुहुन्छ, अचानक अगाडि एक जना व्यक्ति लड्नुभयो । यस्तो बेला कोही मानिस हेरेर बस्छन् त कोही मोबाइलबाट भिडियो खिचेर बस्छन्, कोही … Read More









