काष्ठमण्डपमा गजुर राखिने

नेपालको ऐतिहासिक काष्ठमण्डपको पुनः स्थापना पुरा गर्न गजुर ल्याइसकेको छ । २०७२ सालको भुइचालोबाट भत्किएको सो काष्ठमण्डप पुननिर्माणको अन्तिम चरणमा पुगेको छ । यस क्रममा श्रावण १४ गते विहीवारका दिन … Read More

एकैदिन तीनै शहरमा रुद्री पाठ गरिने

विश्वमा फैलिरहेको कोरोना महामारीबाट मुक्तिको कामनाका साथै जनताको सुस्वास्थ्यको कामना गर्दै यही श्रावण १२ गते मंगलबार काठमाडौं उपत्यकाका तिनै जिल्लामा एकैसाथ रुद्री पाठ गरिने भएको छ । राजोपाध्याय समाजको आयोजनामा … Read More

यी हु्न् एनआरएनए यूकेका अध्यक्ष प्रत्यासी श्रेष्ठका प्रतिवद्धताहरु :

आदरणीय एनआरएनए अभियन्ताज्यूहरु, मेरा अग्रज, पथ प्रदर्शक र श्रद्धेय व्यक्तित्वहरु, मेरो निर्वाचन अभियानमा दिनरात खटिनुहुने साथी सहकर्मीहरु, शुभचिन्तक एवं देश विदेशमा रहनुभएका गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु । मेरो … Read More

गैरआवासीय नेपाली संघ यूकेको मत सर्वेक्षणमा श्रेष्ठको अग्रता

आउँदो जुलाई ३१ मा हुने गैरआवासीय नेपाली संघ यूके (एनआरएन यूके)को निर्वाचनमा अध्यक्ष प्रत्यासीहरु मध्ये दीपक श्रेष्ठ अगाडि देखिएका छन् । सामाजिक सञ्जालमा गरिएको लण्डन–काठमाडौं मत सर्वेक्षणमा तीन जना प्रत्यासीहरु … Read More

सपनीका कुरा

कसले पठाएछ विमान मै उडें यसैमा चढेर कन्या अघि लाई उकालो चढें जंघारै तरेर ! सानी नानी बोकेकी थिईन घाँसको भारि टिमिक्कै धड्कन मुटुको झन बढेर आयो बिउझने बितिक्कै !! … Read More

ज्ञानमालालाई मनपाले दियो २० लाख

काठमाडौंको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःलाई काठमाडौं महानगरपालिकाले आज एक कार्यक्रमका बीच २० लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण गरेको छ । खलःका अध्यक्ष तीर्थनारायण महर्जनको सभापतित्वमा आयोजित एक औपचारिक कार्यक्रममा मेयर विद्यासुन्दर … Read More

कपाली समाजद्वारा वृक्षाराेपण

कपाली समाज केन्द्रीय कार्य समितिको आयोजनामा गत असार ३० गते बुधवार जोगिंपाको कुश्लेचौरस्थित कपाली समाजको समाधि स्थलमा वृक्षाराेपण गरिएकाे छ । समाजका अध्यक्ष सुनिल कपाली तथा गुठीका मूल नाइके एवं … Read More

सुरजवीर बज्राचार्यको ‘हाकुमैंचा’ सार्वजनिक

संचारकर्मी एवं लोकप्रिय कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’को म्युजिक भिडियो थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ । आफ्नो प्रियालाई जुनसुकै शर्तमा पनि आफ्नो जीवनसाथी बनाउने संकल्प … Read More

प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुरले पाए विश्वासकाे मत, खाेप प्रमुख प्राथमिकतामा

असंवैधानिक रूपमा जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेकाे संसद सर्वाेच्चका निर्णयबाट पुनःस्थापित भएपछि बसेकाे पहिलाे बैठकमा प्रधानमन्त्री शेरबहादुरले विश्वासकाे मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस, नेकपा … Read More

मायाको परिभाषा सार्वजनिक

विभेद अन्त्य गर्न माया चाहिन्छ । मायाले जातभात, धर्म, सँस्कृति र धनी गरिब चिन्दैन । मायाबाट मात्र समाजको विभेद अन्त्य सम्भव छ भन्ने स्पष्ट सन्देश सहित ‘मायाको परिभाषा’ बोलको गीत … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध