एकैदिन तीनै शहरमा रुद्री पाठ गरिने

विश्वमा फैलिरहेको कोरोना महामारीबाट मुक्तिको कामनाका साथै जनताको सुस्वास्थ्यको कामना गर्दै यही श्रावण १२ गते मंगलबार काठमाडौं उपत्यकाका तिनै जिल्लामा एकैसाथ रुद्री पाठ गरिने भएको छ ।
राजोपाध्याय समाजको आयोजनामा मंगलबार बिहान ८ बजे काठमाडौंकौं महेन्द्रेश्वर महादेव, ललितपुरको विश्वेश्वर महादेव र भक्तपुरको यक्षेश्वर महादेवकहाँ रुद्री पाठ गर्न लागिएको समाजले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध