राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय स्थापित

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय आज विधिवत् रूपमा सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यालय स्थापना र बोर्ड राख्ने कार्य महानगर … Read More

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने

नरदेवीस्थित नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी … Read More

नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै

काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायकहरुकाे प्रशिक्षणमा साेमबारबाट सम्पन्न भएकाे छ ।  येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरुको महानगरभित्रका ६ … Read More

संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” आइतबार एक कार्यक्रम बिच भक्तपुरमा विमोचन गरिएकाे छ । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको … Read More

विना सम्झौता सञ्चालनमा भैरहेका वसपार्कका १ सय १२ पसलमा महानगरपालिकाको सिलबन्दी

लामो समयदेखि विना सम्झौता सञ्चालन भैरहेका पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय … Read More

विष्णुमति सरसफाइ अभियान सुरु

नयाँ वर्ष २०७८ सँगै संघीय सांसद मा. जीवनराम श्रेष्ठको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमति वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाई अभियान सञ्चालन … Read More

दलु ल्वहंहितिको उद्घाटन

प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु ल्वहंहिति (ढुङ्गेधारा) समुदघाटन गर्नुभयो । सो हिति निर्माणका लागि  स्थानीय जनसमुदायको माग अनुसार काठमाडौं क्षेत्र … Read More

नेपाल स्वयंसेवी रक्तदाता समाज, २४ वडा नगर समिति गठन

मिति २०७७ मंसिर २० गते शनिवार , कामनपा २४ नं. वडा मखं बहालमा नेपाल स्वयंसेवी रक्तदाता समाज, २४ वडा नगर समिति गठन भएको छ। उक्त सस्थाका केन्द्रिय अध्यक्ष प्रेम सागर … Read More

मेयर शाक्यले गरे दुई घरको शिलान्यास

काठमाडौं महानगर पालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ र कामपा २२ वडा भवनको शिलान्यास गर्नुभएको छ । २०७२ सालको भूकम्पले क्वाःपाःद्यःछेँ जीर्ण बनेको थियो । … Read More

पुलुकिसिको विशेष पुजा

किलाघः टोलबाट हरेक वर्ष इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसिको आज विशेष पूजा सम्पन्न भएको छ । हाल अमेरिका बस्दै आउनु भएका अनिल रत्न तुलाधरको अनुरोधमा उहाँका दाजु अनुररत्न तुलाधरले आज किलागलको … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध