फुटपाथ र ठेलागाडा ब्यापार राेक्न माग
काठमाडाैं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले … Read More








