‘मां छन्त लुमंका च्वना’को प्रिमियर

गायक नदीम शाक्यको नयाँ गीत `मां छन्त लुमंका च्वना´ हास्य सम्राट मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा ललितपुरको पुल्चोकस्थित एम्बियन्स ३६५ रेष्टुरेन्टमा आज प्रिमियर गरिएको छ । कार्यक्रममा मन्तव्य राख्दै हास्य सम्राट् … Read More

स्वरलिपि पुस्तक विमोचित

लामो समयदेखि वाँसुरी प्रशिक्षणमा समर्पित संगीतकार धर्म मुनिकारले तयार गर्नुभएको ‘स्वरलिपि’ पुस्तक यही असोज १ गते जूम मार्फत विमोचन गरिएको छ । नासः सृष्टि कलाको आयोजनामा नेवाः देय् दबूको प्राविधिक सहयोगमा … Read More

पुरस्कार वितरण स्थगित

वरिष्ठ हास्य कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको सम्झनामा स्थापित गरिएको रामशेखर लुमन्ति दबूले स्थापना गरेको साहित्यिक पुरस्कार वितरण कोभिड – १९ का कारण स्थगित गरिएको छ । स्व. नकर्मीको सम्झनामा उनको … Read More

गायक सलिल सुन्दर तुलाधरको ‘यः मां’ सार्वजनिक

गायक सलिल सुन्दर तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारेको नेपाल भाषाको गीत ‘यः मां’ को म्युजिक भिडियो यूट्यूबमार्फत् सार्वजनिक गरेकाे छ । आमा स्वर्गिय भएको ४५ … Read More

पुलुकिसिको विशेष पुजा

किलाघः टोलबाट हरेक वर्ष इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसिको आज विशेष पूजा सम्पन्न भएको छ । हाल अमेरिका बस्दै आउनु भएका अनिल रत्न तुलाधरको अनुरोधमा उहाँका दाजु अनुररत्न तुलाधरले आज किलागलको … Read More

कोरोना

जिमि दाजु दीर्घरोगी । तःदँ न्ह्यःनिसें उसाँय् मदयाच्वंम्ह मधुमेह, उच्चरक्तचाप, जँलास्येँ, नुगःया ल्वय्या हुनिं व पाटन अस्पतालय् वाःया निकः आइतवाः व बुधवाः डाइलोसिस यानाच्वंम्ह । ०७७ भाद्र २ गते टिचिङ्ग अस्पतालय् कोरोना … Read More

मत्स्य नारायण भगवान र मेलाको संक्षिप्त परिचय

विभिन्न देवदेवीको धार्मिक रुपमा हेर्दा आ–आफ्नै धार्मिक कथा र मान्यताहरु रहेका हुन्छन् । यसै गरि मत्स्य नारायण देवताको पनि आफ्नै धार्मिक कथा रहेका छन् । पौराणिक धर्म अनुसार भगवान विष्णुको पहिलो अवतारको … Read More

पत्रकार डंगाेललाई पितृशोक

विगत तिन दशक देखि पत्रकारिता पेशामा निरन्तर कलम चलाउदै आइरहनु भएका पत्रकार हिकमत डंगोललाई पितृशोक परेको छ। लामाे समयदेखि नेपालसमाचार पत्रमा संवाददाताका रूपमा कार्यरत तथा टाेखा लाइभ डट कमका प्रधान … Read More

चैतमा नेकपा महाधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक आज सम्पन्न भएको छ । बैठकले पार्टीको महाधिवेशन २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने … Read More

फुटपाथ र ठेलागाडा ब्यापार राेक्न माग

काठमाडाैं महानगरपालिकाका उपमेयर  हरिप्रभा खड्गी श्रेष्ठले  ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध