सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशा

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कपडा तथा सिलाई पेशा मर्यादित पेशा भएको र हामी सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशाको रुपमा लिनुपर्ने … Read More

जनताकै सहभागितामा देवघरको पुनःनिर्माण : अध्यक्ष पंचरत्न डंगोल

काठमाडौं महानगरपालिकाको २७ वडास्थित लुचुभुलु् अजिमाको देवघर स्थानीय जनताको पहलकदमीबाट निर्माण सम्पन्न यही फागुन २० गते शनिवारका दिन विधिवत्रुपमा उद्घाटन गरिएको छ । यस भवन निर्माण र भवनका उपयोगिताका सम्बन्धमा मेरो … Read More

पत्रकार दबूको स्थापना दिवस

नेवाः पत्रकार राष्ट्रिय दबूले स्थापना दिवस सोमवार मनाएको छ । दबूका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जनलाई विशेष सम्मान गरिएको कार्यक्रममा मन्तव्य राख्नुहुँदै देशभर छरिएर रहेका नेवार पत्रकारहरुलाई एकतावद्ध गर्दै पत्रकारहरुको हक … Read More

समाजसेवी बाबुराजा महर्जनलाई पितृशोक

समाजसेवी बाबुराजा महर्जनलाई पितृशोक परेको छ । किलाघः त्वाः खलःको सचिव, इन्द्रजात्रा व्यवस्थापन समितिको महासचिव, स्टार क्लबको सचिवका रुपमा समाजसेवामा अग्रसर महर्जनका पिता हेराकाजी महर्जनको ८० वर्षको उमेरमा सोमवार निधन … Read More

“नाद रंग – कलर्स अफ साउन्ड” कन्सर्ट आइतबार

अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका ख्यातिप्राप्त बांसुरीवादकअश्विन श्रीनिवासनले आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यहीआइतवार (फागुन २८/मार्च १२) का दिनआयोजना गर्न लागेकाे “नाद रंग – कलर्स अफ साउन्ड”, कन्सर्टमा … Read More

न्यायिक समिति राष्ट्रिय सम्मेलनका लागि सबै पालिकामा पत्राचार

चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ मा सहभागिताका लागि काठमाडौँ महानगरपालिकाले सबै पालिकालाई निमन्त्रणा पत्र पठाएको छ । आज उपप्रमुख एवं न्यायिक समितिकी संयोजक … Read More

गीतकार विनोद हृदय शाक्यकाे निधन

गीतकार विनोद हृदय शाक्यको सोमवार राति ८ बजे निधन भएको छ । नेपालभाषा र नेपाली दुवैमा कलम चलाउने गीतकार हृदय केही समय अगाडि विरामी भएर अस्पताल भर्ना हुनुभएको थियो । … Read More

“सालुगु गाचा”को मूल संगीत स्रष्टा गुरु इन्द्र महर्जन

नरेन्द्र महर्जन “सालुगु गाचा सालेमते” आज भोलि यो गीत नबजेको नेवारको भोज हुदैन । यो गीत नबजाईकन जन्ती जादैनन् तर यो गीतको सक्कली बोल हो – “सिला मय्जु गन वनेगु” … Read More

सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बालेन्द्र शाह बीच भेटवार्ता

सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन र सञ्चारलाइ नियमन गर्ने भन्ने विषयमा पनि … Read More

दुई दिने इण्डो–नेपाल–बंगलादेश सम्मेलन

दक्षिण एशियाली पत्रकारहरुको साझा मञ्च सार्क जर्नलिष्ट फोरमको आयोजनामा आगामी मे ५ र ६ तारिख (बैशाख २२ र २३ गते) इण्डो–नेपाल–बंगलादेश सञ्चार सम्मेलनको आयोजना गरिने भएको छ । फोरमका अन्तर्राष्ट्रिय … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध