गुरु दिवसका अवसरमा गुरुहरु सम्मानित, २० औं ज्यापु दिवसको संयोजकको जिम्मेवारी टेंगललाई
गुरू पूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषको आयोजनमा गुरु सम्मान कार्यक्रम भव्यताको साथ क्षेत्रपातिमा सोमबार सम्पन्न भयो । काठमाडौंका परम्परागत ६३ टोलका बाजा गुरु, संयोजक तथा नायःहरुलाई एक साथ सम्मान गरिएको … Read More








