भोलिबाट उपत्यकामा निषेधाज्ञा
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भोलिबाट एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । हेर्नुहोस् निषेधाज्ञाको पूर्ण विवरण

सत्य तथ्य निष्पक्ष
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भोलिबाट एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । हेर्नुहोस् निषेधाज्ञाको पूर्ण विवरण
मेरो संवाददाता काठमाडौं राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार साँझ उनकै निवास कपुरधारामा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । १९७६ … Read More
मेरो संवाददाता काठमाडौं÷चोभारवासीहरुले त्यहाँ निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माण रोक्न माग गर्दै विभिन्न कार्यक्रमहरु गर्ने भएका छन् । चोभार संरक्षण समितिले दिएको जानकारीका अनुसार यस सम्बन्धमा हिजो एक भेला आयोजना … Read More
मेरो संवाददाता काठमाडौं मघैया (धोबी) समाज नेपालका अग्रज मनो रञ्जन (गोविन्दमान धोबी)को निधन भएको १३ औं दिनको पुण्यतिथिमा मघैया समाज नेपालले उनको गुणस्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । २००४ … Read More
कालु आज विहान उठेर जाउँ कि नजाउँ गदैै कामको खोजीमो बाहिर निस्क्यो । थाहा छ उसलाई आज लकडाउन छ काम मिल्न गाह«ो हुन्छ । तैपनि आफ्ना दई लालाबाला अनि श्रिमतिको … Read More
मेराे संवाददाता काठमाडाैं विश्वभर फैलिरहेकाे काेराेना माहामारी नियन्त्रणका लागि भन्दै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले १० बुँदे अादेश जारी गरेकाे छ । प्रजिअ दाहालले अाज राति १२ बजेदेखि भाद्र … Read More
मेराे संवाददाता काठमाडाैं काेभिड–१९ काे कारण देखाउँदै दक्षिणकाली नगरपालिकामा भाेलि बिहान १ बजेदेखि भाद्र ८ गतेसम्मका लागि लकडाउन घाेषणा गरेकाे छ । दक्षिणकाली नगरपालिकाका मेयर माेहन बस्नेतकाे अध्यक्षतामा अाज बसेकाे … Read More
मा. डा. अजयक्रान्ति शाक्य प्रदेशसभा सदस्य, बागमती प्रदेश वर्तमान परिस्थितिका सन्दर्भमा बागमती प्रदेशसभाका सदस्य मा. अजयक्रान्ति शाक्यज्यूसँग मेरो साप्ताहिकका सम्पादक रत्न काजी महर्जनले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । … Read More
सुरजवीर बज्राचार्य नेपाल मानव अधिकार संगठन किर्तिपुर शाखाले पद हस्तान्तरणका साथै विभिन्न ब्यक्तिहरुको सम्मान गरेको छ । नवगठित शाखा कार्यसमितिको अध्यक्ष बच्चुराम श्रेष्ठ हुन् भने उपाध्यक्ष केशव अधिकारी, सचिव सुनील … Read More
नेपालमा अन्तर्राष्ट्रिय लायन्स क्लब भित्रिएको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा काठमाडौं टेम्बल मां हारती, काठमाडौं यशोधरा टेम्पल, टेम्पल छिन्नमस्ता र लायन्स क्लब काठमाडौं डिभाइन इनर्जीको संयुक्त पहलमा यहाँको कागेश्वरी मनोहरा थलि ५ … Read More