ई. मोहनकृष्ण डंगोल सम्झिए
समाजसेवी ई. मोहनकृष्ण डंगोल ८४ वर्ष प्रवेश गर्नुभएको अवसरमा आज उहाँले पु¥याउनु भएको योगदानको सम्झना गरिएको छ । स्व. डंगोलले स्थापना गरेको प्रेम–मोहन सिरपाः गुथिले आज बिहान फेशबूक पोष्ट मार्फत् … Read More

सत्य तथ्य निष्पक्ष
समाजसेवी ई. मोहनकृष्ण डंगोल ८४ वर्ष प्रवेश गर्नुभएको अवसरमा आज उहाँले पु¥याउनु भएको योगदानको सम्झना गरिएको छ । स्व. डंगोलले स्थापना गरेको प्रेम–मोहन सिरपाः गुथिले आज बिहान फेशबूक पोष्ट मार्फत् … Read More
खोकनाका सांस्कृतिककर्मी एवम् समाजसेवी देवबहादुर डंगोलको यही कार्तिक १ गते शनिवार बिहान ८५ वर्षकाे उमेरमा देहान्त भएको छ । खोकनाको सांस्कृतिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान दिनु भएका डंगोल ज्यापु … Read More
राजधानीमा टेकुमा रोडमा हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको सयुक्त सहकार्यमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि … Read More
धिमे सिक्ने सिकाउने गुरु शिष्य परम्परामा आधारित शिक्षा विधि हो । धिमे बाजा शिक्षण विधि परम्परागत रुपमा निरन्तर चल्दै आईरहेको छ । यो श्रुति परम्परामा आधारित छ जसमा वैदिक तान्त्रिक र धार्मिक … Read More
नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले आफू अग्निकुण्डमा प्रवेश गरेको र यहाँबाट आफू खरानी हुने हो वा जनताको सहयोगले बच्न सफल हुने हो त्यो जनताकै हातमा भएको बताएको छ । उनले शहरी … Read More
नेपाल सरकारकाे यही असाेज २६ गते बसेकाे मन्त्रि परिषद् बैठकले ६० वर्ष उमेर नपुगेका विधवा र अति अपाङ्ग अशक्तता भएकाहरूलाई भत्ता उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिइएको छ । … Read More
‘जुन कुराको डर थियो, आज त्यहि नै भइगयो कसैलाई पार लाउँदा आफु त्यहिँ नै डुबि गएँ’ गायक विदु शर्माले गाउनुभएको एउटा गीतको बोल हो यो, रचना पनि उनकै । साँच्चिकैमा यस्तै … Read More
बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम … Read More
जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुंबहालमा रक्तदान कार्यक्रम गरेको हो । ब्लड डोनर्सएशोसिएसन … Read More
डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी … Read More