ज्यापू महागुथि नेपाः सक्व नगर कमिटीका अध्यक्ष किचः सिंह डंगोलकी आमा नाति माया डंगोलको निधन

 ज्यापू महागुथि नेपाः सक्व नगर कमिटीका अध्यक्ष एवम् पत्रकार किचः सिंह डंगोलकी आमा नाति माया डंगोलको ८८ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। परिवारका अनुसार उहाँ लामो समयदेखि … Read More

नारायण परिवार क्लबको ५१औँ वार्षिक उत्सव सम्पन्न, स्व. चक्रमान डंगोलको नाममा सभाकक्ष नामकरण

नारायण परिवार क्लबको ५१औँ वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। क्लबका अध्यक्ष प्रचण्डमान बज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको … Read More

ज्यापु महागुथि नेपाः सक्व नगर समितिमा किचः सिं निर्विराेध

उपत्यकाकाे किसान समुदाय ज्यापु जातिकाे राष्ट्रिय संस्था ज्यापु महागुथि नेपाःकाे शंखरापुर नगर अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएकाे छ । महागुथिका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगाेलकाे प्रमुख अातिथ्यतामा भएकाे पहिलाे नगर … Read More

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखामा चन्द्रकृष्ण श्रेष्ठको नेतृत्व

नेवाः पत्रकारहरुको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको भक्तपुर शाखामा चन्द्रकृष्ण श्रेष्ठ ‘गोपाल’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । दबूको पाँचौं महाधिवेशनको तयारीका क्रममा जिल्ला अधिवेशनहरु भइरहेका छन् । … Read More

नेपालभाषा र नेपाललिपिको संरक्षण–संवर्द्धनमा सामूहिक प्रयास आवश्यक

ज्यापू महागुथि नेपाःको आयोजनामा ने.सं. ११४६ तछलाथ्व त्रयोदशी (असार १३) शनिबार नेपालभाषा, नेपाललिपि तथा परम्परागत बाजासम्बन्धी कार्यपत्र प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सभापति ज्यापु महागुथि नेपाःका अध्यक्ष … Read More

देशमा शान्ति र सद्भावको कामनासहित काठमाडौं वडा नं. १७ मा सामूहिक कुमारी पूजा

काठमाडौं महानगरपालिका वडा नं. १७ को आयोजनामा तथा के.के. महिला समूहको संयोजनमा सामूहिक श्री कुमारी पूजा सम्पन्न भएको छ। पूजामा १८४ जना कन्या कुमारी र ३ जना कुमार गरी जम्मा … Read More

न्हूदँया अवसरमा क्लबको सुकुन्दा र्‍याली सम्पन्न

नेपाल सम्वतलाई राज्यले राष्ट्रिय सम्वतको मान्यता दिएपनि अझै पूर्ण कार्यान्वयन हुन नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल सम्वत ११४५ नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका … Read More

नेपालभाषा टाइम्सकाे सम्पादकमा तेजनारायण महर्जन

नेपालभाषाकाे एक मात्र दैनिक पत्रिका नेपालभाषा टाइम्सकाे सम्पादकमा तेज नारायण महर्जन नियुक्त हुनुभएकाे छ । नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धर भाषा अायाेगकाे सदस्यमा मनाेनित हुनुभएपछि महर्जन सम्पादकका रूपमा नियुक्त … Read More

कोलोष्टमी ब्यागसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

कोलोष्टमी ब्यागसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न जन चिकित्सालय न्ह्योखा र रोटरी क्लव स्वयम्भुको संयुक्त आयोजनमा श्रावण १४ गते शनिवार ठुलो आन्द्रामा हुने क्यान्सर र अप्रेशन पछि दिशा गर्न प्रयोग गरिने कोलोष्टोमी … Read More

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाज सेवी चक्रमान डंगोलको सातौ वार्षिकीको पूण्यस्मृतिमा निःशुल्क स्वास्थ्य शिविर श्रावण १४ गते शनिवार बुद्धमाई अस्पताल प्रागणमा सम्पन्न भएको छ । श्री चक्रमान डंगोल स्मृति प्रतिष्ठान नेपाल आयोजनामा बुद्ध माइ … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध