मदनकृष्णको देशभक्ति गीत बुधवार सार्वजनिक हुने
हास्यसम्राट मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको देशभक्तिपूर्ण गीत “नेपाः जिगु प्राण खः” आउँदो बुधवार नेपालभाषाको लोकप्रिय टेलिसिरियल ख्वताबजिबाट प्रथम प्रसारण हुने भएको छ । रामकृष्ण ‘जुजु’को प्रस्तुति रहेको म्यूजिक भिडियोमा निर्देशक … Read More








