प्रधानमन्त्रीले चौरासी ब्यञ्जन भन्दै घाँस दिएमा पनि खाने हो ?

जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश र नेवाः राष्ट्रिय समिति तथा समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध काठमाडौंमा फागुन ५ गते विरोध प्रदर्शन गरेको छ । बुधबार प्रतिगमन तथा पेट्रोलियम पदार्थको … Read More

नेवाः छन्द कविता पुनर्जागरण अभियानको पहिलो कार्यक्रम सम्पन्न

महाकवि सिद्धिदास महाजु, कवि योगविरसिंह कंसाकार, कवि केशरी चित्तधर हृदय लगायतले आफ्नो जीवनकालमा प्रयोग गरेको नेवाः छन्द कविता अभियानलाई पुनः निरन्तरता दिनका लागि गत हप्ता गठन गरिएको नेवाः छन्द कविता … Read More

तिम्रो साथ

प्रेमको दिवस प्रेममय बनाउन तिमी नभइ कहाँ हुन्छ र ? पहिलो भेट्मा तिमीले दिएको फूल सम्हाली राख्न कहाँ सकिन्छ र ? हात थामी तिमीले गरेका वाचा विर्सन म कहाँ सक्छु … Read More

बसन्त पञ्चमीको संक्षिप्त परिचय

सिल्लाथ्व (माघ शुक्ल) पञ्चमीको दिनलाई हिन्दू धर्मावलम्बीहरुले सरस्वती पूजाको रुपमा मनाउने गर्दछन् । बसन्त ऋतुको पहिलो पञ्चमी भएकोले यस दिनलाई वसन्त पञ्चमीको रुपमा पनि लिइन्छ । बौद्ध धर्मावलम्वीहरुले श्री पञ्चमीका दिनमा महा–मञ्जुश्रीलाई … Read More

अद्वितीयले जिते – तीन अवार्ड

भर्खरै सम्पन्न फेश अफ एम्पाएरकाे ग्राण्ड फिनालेमा प्रतियाेगिताका सबैभन्दा कान्छाे उम्मेद्वार अद्वितीय महर्जनले तीन अवार्ड हात पारेका छन् । हाल ज्ञानाेदय मा.वि.मा ९ कक्षामा अध्ययनरत महर्जनले माेस्ट ट्यालेन्टेड, माेस्ट पंचुअल … Read More

दलु ल्वहंहितिको उद्घाटन

प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठबाट काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु ल्वहंहिति (ढुङ्गेधारा) समुदघाटन गर्नुभयो । सो हिति निर्माणका लागि  स्थानीय जनसमुदायको माग अनुसार काठमाडौं क्षेत्र … Read More

देशलाई माया गर्ने क्रान्तिकारी महिला ः स्नेहलता

वि.सं. २००४ सालमा इन्कलाब जिन्दावाद, राणा शाही मूर्दावाद ! हामीले पढ्न पाउनु पर्छ, लगायत नाराहरु घन्काउँदै राणा सरकारको विरोधमा खुल्ला हाँक दिई, सडकमा ओर्ली, गगनभेदी नारा लगाउँदै, लाठी खाई गिरफ्तारी … Read More

आर्थिक क्षेत्रमा महिला सक्रियता आवश्यक

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु चुलो चौकोमा मात्र सीमित नरही राजनीतिक र आर्थिक क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने बताउनु भएको छ । ज्यास्मिन ब्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरबाट तालिम … Read More

माघ मेलाका लागि तयारी सुरु

प्रत्येक वर्ष साँखुमा सञ्चालन हुने १ महिने माघ मेलाको तयारी सुरु भईरहेको छ । यस वर्ष माघ मेलाको तयारीका लागि मिजेन्द्रकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्ष समिति चयन गरिएको छ । … Read More

शनिवारदेखि दुवाथलन

नेपाल ट्राईयाथलन संघको आयोजनामा आगामी शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । नेपाल ट्राईयाथलन संघले कोभिडबाट आक्रान्त रहेको अवस्थामा स्थानिय ब्यक्तिलाई क्रियाशिल गर्दै खेलमार्फत रोगसंग लड्न सक्ने क्षमता अभिबृद्धि … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध