गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम
बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ । बर्दियाको ठाकुरद्वारा स्थित बर्दिया टाईगर रिसोर्टमा … Read More








