पूर्वमेयर शाक्यले दिए मेयर शाहलाई धन्यवाद
आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसँग … Read More








