नेपालमै पहिलाे आगो गीत सार्वजनिक

नेपालमा पहिलो पटक आगो सम्बन्धि गितको म्युजिक भिडियो बनेको छ ।
आगलागि कसरि हुन्छ र यसबाट वच्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने सन्देश बोकेको गित बजारमा आएको छ।
किशोर कुमार भट्टराईको शब्द, चन्दन श्रेष्ठको सङ्गित किरण कडेलको एरेन्ज रहेको उक्त गितमा यमन श्रेष्ठको स्वर रहेको छ ।
बरिस्ठ कलाकार मह मदन कृष्ण श्रेष्ठ हरि बङ्श आचार्य का साथै सुशील पोखरेल यमन श्रेष्ठ किशोर कुमार भट्टराई लगायतले उक्त भिडियोमा अभिनय गर्नु भएको छ ।
राम कुमार केसीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको उत्त भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन ।
भिडियोलाई OSR Digital बाट रिलिज गरिएको छ।
शनिवार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा एक कार्यक्रमकाबीच हास्यसम्राट मदनकृष्ण श्रेष्ठले साे गीत औपचारिकरूपमा सुरू गर्नु भएकाे थियाे । गीत हेर्न यहाँ क्लिक गर्नु हाेला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध