अनलाइन चाइना साउथ एसिया एक्स्पाे हुँदै

यही नाेभेम्बर १९ देखि २२ अर्थात् मंसिर ३ देखि ६ गतेसम्म चारदिने चाइना साउथ एसिया अनलाइन एक्स्पाे हुने भएकाे छ ।

अनलाइन प्लेटफर्ममा हुने छैठाैं एक्स्पाेका लागि दर्ता सुरू गरि सकिएकाे छ। चाइनाकाे यूनान कमर्सकाे अायाेजनामा हुने यस एक्स्पाेमा सहभागी हुन चाहनेले csa-expo.com मा गएर दर्ता गर्न सक्नेछन् ।

एक्स्पाेका लागि यूनान कमर्सियल प्रतिनिधि कार्यालय काठमाडाैं, नेपाल र थिम्पू भुटानकाे सहकार्य रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध