दण्ड जरिवाना महानगरको राजस्व खातामा

काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबारको बैठकले बजार अनुगमनका क्रममा हुने दण्ड जरिवाना महानगरको राजस्व खातामा दाखिला गर्ने निर्णय गरेको छ । यसका लागि राजस्व विभागले … Read More

पचली भैरव क्षेत्रका २ वटा पाटी पुननिर्माण सुरु

पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि बुधवार शिलान्यास गरिएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेको सो पाटी ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको … Read More

महानगरको ६६ औँ कार्यपालिका बैठक सम्पन्न

६ वटा कार्यविधि संशोधनसहित पारित गर्दै साउन १९ गते काठमाडौँ महानगरको ६६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा वैठक बसेको थियो । पारित भएका … Read More

काष्ठमण्डपमा गजुर राखिने

नेपालको ऐतिहासिक काष्ठमण्डपको पुनः स्थापना पुरा गर्न गजुर ल्याइसकेको छ । २०७२ सालको भुइचालोबाट भत्किएको सो काष्ठमण्डप पुननिर्माणको अन्तिम चरणमा पुगेको छ । यस क्रममा श्रावण १४ गते विहीवारका दिन … Read More

एकैदिन तीनै शहरमा रुद्री पाठ गरिने

विश्वमा फैलिरहेको कोरोना महामारीबाट मुक्तिको कामनाका साथै जनताको सुस्वास्थ्यको कामना गर्दै यही श्रावण १२ गते मंगलबार काठमाडौं उपत्यकाका तिनै जिल्लामा एकैसाथ रुद्री पाठ गरिने भएको छ । राजोपाध्याय समाजको आयोजनामा … Read More

गैरआवासीय नेपाली संघ यूकेको मत सर्वेक्षणमा श्रेष्ठको अग्रता

आउँदो जुलाई ३१ मा हुने गैरआवासीय नेपाली संघ यूके (एनआरएन यूके)को निर्वाचनमा अध्यक्ष प्रत्यासीहरु मध्ये दीपक श्रेष्ठ अगाडि देखिएका छन् । सामाजिक सञ्जालमा गरिएको लण्डन–काठमाडौं मत सर्वेक्षणमा तीन जना प्रत्यासीहरु … Read More

ज्ञानमालालाई मनपाले दियो २० लाख

काठमाडौंको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःलाई काठमाडौं महानगरपालिकाले आज एक कार्यक्रमका बीच २० लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण गरेको छ । खलःका अध्यक्ष तीर्थनारायण महर्जनको सभापतित्वमा आयोजित एक औपचारिक कार्यक्रममा मेयर विद्यासुन्दर … Read More

कपाली समाजद्वारा वृक्षाराेपण

कपाली समाज केन्द्रीय कार्य समितिको आयोजनामा गत असार ३० गते बुधवार जोगिंपाको कुश्लेचौरस्थित कपाली समाजको समाधि स्थलमा वृक्षाराेपण गरिएकाे छ । समाजका अध्यक्ष सुनिल कपाली तथा गुठीका मूल नाइके एवं … Read More

प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुरले पाए विश्वासकाे मत, खाेप प्रमुख प्राथमिकतामा

असंवैधानिक रूपमा जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेकाे संसद सर्वाेच्चका निर्णयबाट पुनःस्थापित भएपछि बसेकाे पहिलाे बैठकमा प्रधानमन्त्री शेरबहादुरले विश्वासकाे मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस, नेकपा … Read More

एनआरएनए युकेको अध्यक्षको घोषणा सभामा नेकपा केपी गुट हावी

एनआरएनए युकेको अध्यक्षको प्रत्याशी रोजिना प्रधानको घोषणा सभामा नेकपा ओली गुटका उपमहासचिव डा मुकन्द बास्तोलाले संचालन गर्नु भएको कार्यक्रममा ओली गुटका नेताहरू हावी भएको छ। एनआरएन राजनीति बिहिन हुन पर्छ … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध