आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति अनावरण

स्वयम्भू अवस्थित आनन्दकुटी विहारमा आज ७ फिट अग्लो बुद्ध मूर्तिको अनावरण गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र … Read More

पचली भैरव क्षेत्रका २ वटा पाटी पुननिर्माण सुरु

पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि बुधवार शिलान्यास गरिएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेको सो पाटी ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको … Read More

वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिन्छु : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने भएको छ । राष्ट्रिय सभागृहमा … Read More

नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने

नरदेवीस्थित नरदेवी आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध