एक क्लिकमै जुवाको संसार: गैरकानुनी बेटिङ विज्ञापनको बढ्दो प्रभाव
नेपालमा अनलाइन बेटिङ (Online Betting) र जुवा सम्बन्धी गतिविधि कानुनी रूपमा निषेधित छ । तथापि विभिन्न मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल तथा केही डिजिटल विज्ञापन नेटवर्कमार्फत यस्ता प्लेटफर्मको प्रचार–प्रसार भइरहेकाे … Read More











