धुलिखेल अस्पतालमा बहुआयामिक पेल्भिक फ्लोर सेन्टरको उद्घाटन
धुलिखेल अस्पतालले नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरेकाे छ । यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्र्थापनाको लागि नेपालको पहिलो समर्पित बहुआयामिक केन्द्रको … Read More











