‘उज्यालो काठमाडौं’ अभियानमा संघ–महानगर सहकार्य, यसै वर्ष ‘वेस्ट टु इनर्जी’ नमूना परियोजना सुरु हुने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र काठमाडौं महानगरपालिकाले ‘उज्यालो काठमाडौं’ अभियानलाई प्रभावकारी बनाउन संयुक्त रूपमा अघि बढ्ने सहमति गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक … Read More











