२३औँ राष्ट्रिय ज्यापु दिवसको संयोजन ग्वल (पशुपति) लाई, ६३ टोलका गुरु सम्मानित
ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २३औँ संयुक्त गुरुपूजा कार्यक्रममा आगामी २३औँ राष्ट्रिय ज्यापु दिवस आयोजना तथा संयोजनको जिम्मेवारी ग्वल (पशुपति) त्वाः लाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा ६३ ज्यापु त्वाः गुथिका … Read More











