युवालाई यहीँ रोजगारको अवसर सृजना गर्ने छौं ः उपप्रमुख सुनिता डंगोल
जसरी काठमाडौं महानगरबासीहरुले मलाई अत्यधिक मत दिएर विजयी गराउनु भएको छ । यो मतलाई मैले उत्सव भन्दा पनि जिम्मेवारीका रुपमा लिएकी छु । यो पाँच वर्षको कार्यकाल काठमाडौं महानगरबासीहरुका साथै देशैभरबाट काठमाडौंमा … Read More








