दाेश्राे महिला गुंलाबाजा प्रदर्शनी हुने
यही असाेज २४ गते काठमाडाैं महानगरपालिका १८ वडाकाे आयाेजनामा दाेश्रो महिला गुंलाबाजं ब्वज्या (बाजा प्रदर्शनी) हुने भएको छ । ङत तुलाधर समिति, गुँलाबाजं उपसमितिको व्यवस्थापनमा हुने कार्यक्रमका बारेमा जानकारी दिन … Read More









