वरिष्ठ कलाकार हरिप्रसाद वैद्य रहेनन्

वरिष्ठ कलाकार हरिप्रसाद वैद्यको आज बिहान निधन भएको छ । वरिष्ठ कलाकार वैद्य आर्किटेक्ट इञ्जिनियरका साथै वास्तुकला, चित्रकला, भ्वाइलिनवादनका सिद्धहस्त व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ सामाजिक सेवाको क्षेत्रमा पनि उतिकै सक्रिय … Read More

नेकपाको प्रतिबद्धतापत्र : जेन्जीका लागि सपना कि पुरानै राजनीतिक कपी–पेस्ट?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (एनसीपी) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको विस्तृत प्रतिबद्धतापत्र हेर्दा कागजमा भविष्य देखिन्छ, तर जेन्जी पुस्ताका आँखामा यो दस्तावेज आश्वासनको पुनरावृत्तिजस्तो देखिन्छ। … Read More

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक हिंसामा परेका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालय बिच सम्झौता

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको … Read More

पूर्वाधार निर्माणको योजना तयार पार्दापार्दै वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन

पूर्वाधार योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमान जस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न, काम गरिने ठाउँमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन … Read More

पुस्तक विमोचन तथा विमर्श सम्पन्न

नेपाल स्रष्टा समाजको आयोजनामा यही मंसिर १० गते बुधवार “चित्रमय चाडपर्वहरुको देश ः नेपाल” पुस्तक विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठको सभापतित्वमा भएको … Read More

अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ मा न्याैपाने प्रथम

काठमाडौं । अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ (एपीडीसी अवार्ड) मा  सृष्टी न्यौपाने पहिलो हुन सफल भइन् । एपीडीसी अवार्डका उत्कृष्ट विद्यार्थीहरु विहीबार पुरस्कृत गरिएकाे छ । नेपाल इन्जिनियरिंग … Read More

पत्रकारितामा एआई प्रविधिको प्रयोगबारे दुई दिने प्रशिक्षण सम्पन्न

भक्तपुर, जेठ २४ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, बागमती प्रदेशको आयोजनामा ‘पत्रकारितामा एआई प्रविधिको प्रयोग’ विषयक दुई दिने आधारभूत प्रशिक्षण कार्यक्रम भक्तपुरको बोडेमा सम्पन्न भएको छ। कार्यक्रम जेठ २३ … Read More

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र  गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ । बर्दियाको ठाकुरद्वारा स्थित बर्दिया टाईगर रिसोर्टमा … Read More

कलाकार बिमला मानन्धर सरकारबाट पीडित

ख्वताबजि नेवाः टेलिसिरियलमा अभिनय गर्ने कलाकार बिमला महर्जन मानन्धरलाई हाल सरकारको मनोमानि सडक विस्तारले जग्गाविहिन बनाएको छ । कलाकार मानन्धरको भनाई अनुसार उहाँलाई केही जानकारी नै नदिइ सितापाईला धार्के सडक खण्डको … Read More

आर्यावलोकितेश्वर तुतः मुना पुस्तक विमोचन

श्री आर्यावलोकितेश्वर करुणामय संरक्षण समितिले प्रकाशन गरेको विविध स्तोत्रहरुको संग्रह पुस्तक “आर्यावलोकितेश्वर तुतः मुना” यही फागुन २४ गते शनिवार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विमोचन गर्नुभएको छ । उपप्रमुख डंगोलको प्रमुख … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध