नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको अध्यक्षमा विराजकाजी राजोपाध्याय
काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू बागमती प्रदेशको पहिलो सम्मेलनबाट विराजकाजी राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। सम्मेलनबाट अध्यक्षमा काठमाडौंका विराजकाजी राजोपाध्याय, उपाध्यक्षमा चितवनका विनोद श्रेष्ठ र काठमाडौंकी कुसुम … Read More









