एसियाड सुरक्षा अभिमुखीकरण जारी
आइची–नागोया एसियाली खेलकुदको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, मेनेजर र अफिसियलका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ ।नेसनल ओलम्पिक एकेडेमी (एनओए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा शृङ्खलावद्धरुपमा … Read More











