अक्सिजनभन्दा सिलिन्डर अभावप्रति संवेदनशील हुन मेयर शाक्यको अपिल
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यतिखेर अस्पतालहरुमा अक्सिजनको … Read More









