नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै
काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायकहरुकाे प्रशिक्षणमा साेमबारबाट सम्पन्न भएकाे छ । येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरुको महानगरभित्रका ६ … Read More









