लहना टेलिभिजनकाे घाेषणा
नेपालभाषाकाे संचार क्षेत्रमा नयाँ टेलिभिजनकाे रूपमा लहना टेलिभिजन संचालन गरिने भएकाे छ । लहना मिडियाद्वारा संचालित लहना वाःपाैकाे ४०० अंक पूरा भएकाे उपलक्ष्यमा आयाेजित कार्यक्रममा व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले साे घाेषणा … Read More









