आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम नजाेड्न फाेनिजकाे सुझाव
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिकाे जेठ १७ गते सम्पन्न सचिवालय बैठकले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम जोड्न नहुने जनाएकाे छ । फाेनिजकाे सचिवालय बैठकले ‘नेपाल … Read More








