जनचेतना अभिवृद्धिका लागि मा. जीवनराम घरघरमा

संघीय प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधित्व गर्ने सांसद जीवनराम श्रेष्ठ कोभिड–१९ बाट सुरक्षित रहन जनचेतना जगाउन घरदैलो अभियानमा जुटेका छन् । सांसद श्रेष्ठले यही बैशाख २२ गते बुधवारबाट … Read More

संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित

एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत भएको छ । संयुक्त राष्ट्र संघको मे ५, २०२१ … Read More

समालोचक, हाइजिन, कोषकार इन्द्र माली रहेनन्

नेपालभाषा साहित्यका समालोचक एवम् हाइजिन इन्द्र मालीको बिहीवार निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित उनको गंगालाल हृदय रोग प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । नेपालभाषामा हाइकु … Read More

गोल्डेन भ्वाइसको अवसान

गोल्डेन भ्वाइस अफ नेपाल उपनामबाट चिनिने वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको आज निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । छातीमा समस्या … Read More

नेपाल प्रहरी अस्पतालमा डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालन

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर … Read More

महानगरको ६१ औँ कार्यपालिका बैठकमा कोबिड अस्पतालको चर्चा

कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै कामपाको ६१ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा ‘कोविड १९ महामारी … Read More

प्रयागराज सिंह सुवाल : राष्ट्रं नाला कायेबहःम्ह राष्ट्रिय व्यक्तित्व

खय् ब्रम्हूतय्गु तुलनाय् झी नेवाःत राजनीतिइ यक्व न्ह्याः मवं । गुलि नं थ्व ख्यलय् न्ह्याः वंपिं दु इपिं अप्वः धयाथें इमान्दार जुयाः न्ह्याः वंगु खनेदु । थज्वःपिं यच्चुसे पिच्चुसे च्वंपिं … Read More

नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै

काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायकहरुकाे प्रशिक्षणमा साेमबारबाट सम्पन्न भएकाे छ ।  येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरुको महानगरभित्रका ६ … Read More

संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” आइतबार एक कार्यक्रम बिच भक्तपुरमा विमोचन गरिएकाे छ । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको … Read More

विना सम्झौता सञ्चालनमा भैरहेका वसपार्कका १ सय १२ पसलमा महानगरपालिकाको सिलबन्दी

लामो समयदेखि विना सम्झौता सञ्चालन भैरहेका पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध