उपत्यकाका ४३ विद्यालय चौथो न्यू जेनिथ कपमा भिड्दै
उपत्यकाका ४३ विद्यालय चौथो न्यू जेनिथ कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको आयोजनामा हुने प्रतियोगितामा फुटसल र बास्केटबलतर्फ विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। … Read More









