ऐतिहासिक मेय्छ्यं हितिको उद्घाटन
नहकूल महर्जन काठमाडौं यहाँको कामपा १८ वडास्थित मेय्छ्यं हितिको आइतवार एक अनौपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । कामपा १८ वडाकोे बजेटबाट जिर्णोद्धार गरिएको मेछ्यंहितिको संरक्षणको जिम्मेवारी स्थानीयहरुलाई हस्तान्तरण गरिएको छ । … Read More









