अन्यौल पथमा बढेको पाइला…
२०७७ पुस ५ गते आइतवार । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीविरुद्ध ९० जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराए । अविश्वासको प्रस्तावमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको सिफारिस गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा … Read More









