ज्यापु महागुथि नेपाःको भवन शिलान्यास सम्पन्न

काठमाण्डौका आदिवासी ज्यापु जातिको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःको आफ्नै भवन ज्यापु देय् छेँ को आज शिलान्यास सम्पन्न भएको छ । काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको सो भवनका … Read More

मधुमेहको रोगबाट बच्न नेपालीहरु सचेत हुनुपर्ने

नेपाल भर मधुमेहको रोग तिव्र गतिमा फैलिरहेको र यसबाट बच्न समयमै सबैले सावधानी अपनाउनुपर्ने र नेपालीहरु सचेत हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बिरोध खतिवडाले जनाउनु भएकाे छ । इन्डो–नेपाल–बेलायत मधुमेह सम्मेलन … Read More

आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति अनावरण

स्वयम्भू अवस्थित आनन्दकुटी विहारमा आज ७ फिट अग्लो बुद्ध मूर्तिको अनावरण गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र … Read More

छिट्टै बन्दै विश्व सम्पदा जोड्ने पदमार्ग

विश्व  सम्पदा हनुमानढोका देखि अर्को विश्व सम्पदा स्वयम्भु सम्मको पदमार्गको काम अब छिट्टै सुरू हुने भएको छ । पदमार्गको कामको थालनी गर्न आज शहरी विकास मन्त्री रामकुमारी झाक्री सहितको उपस्थितिमा … Read More

नेकपा एमाले कामपा १५ वडामा शाक्य र शाहीको अध्यक्षता टोल कमिटी गठन

नेकपा एमाले काठमाडौं जिल्ला सदस्य,नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ का सचिव उदय पसखलको प्रमुख आतिथ्यतामा आज नेकपा एमाले कामपा १५ वडा डल्लु र धुम्बाखेल टोल कमिटी गठन गरेको छ … Read More

महिला दिवसका अवसरमा महिला शारीरिक अभ्यास प्रतियोगिता

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । नारीप्रतिको पूर्वाग्रह तोड्न र समानताको आवाज बलियो बनाउने आग्रह सहित देश तथा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाइँदै छ । … Read More

नेपाल सांस्कृतिक संघको सह महामन्त्रीमा मुनिकार

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको सहमहामन्त्रीमा नृत्य निर्देशक रमेशमान मुनिकार नियुक्त भएको छ । संघका सभापति तीर्थबहादुर थापाले संघको विधानको परिच्छेद ७ को दफा २० (च) बमोजिम उनलाई सो … Read More

गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिने पुरस्कार वितरण स्थगित

गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिने पुरस्कार वितरण कार्यक्रम हाललाई स्थगित गरिएको प्रतिष्ठानका सचिव प्रतिसरा साय्मिले एक विज्ञप्ति जारी गरी जनाएको छ । आउँदो माघ १ गते शनिवारका दिन उपन्यास विधामा … Read More

ज्यापु महागुथि नेपाः येँ महानगर समितिमा पंचनारायण महर्जनको नेतृत्व

ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशन सम्पन्न भएको छ । हिजो बसन्तपुरमा भव्य समारोहका बीच उद्घाटन गरिएको एकीकृत अधिवेशनको बन्द शत्र तथा निर्वाचन सत्र आज सम्पन्न गरिएको हो … Read More

निलम कार्की गंकी धुस्वां–बसुन्धरा पुरस्कार र धुस्वां साय्मि सिर्जना पुरस्कार गाेविन्दलाल सिं डंगाेललाई

वि.सं. २०७८ सालको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ । त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध