नयाँ गठबन्धन सरकारबाट जनताको अपेक्षा

यतिखेर नेपालमा नेपाली कांग्रेससंँगको सरकार बदलेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, रास्वपा आदिसंँग मिलेर अर्को गठवन्धनको सरकार बनाएका छन् । अनायास त्यो गठबन्धन किन तोडियो र यो किन बनाइयो भन्ने बारेमा … Read More

समाज र महिला पत्रकारका चुनौति

समाजमा महिलाको परिचय भनेकै एक नारीले परिवारलाई माया र संस्कारबाट स्वर्ग झैं पारिएको घर र रिस राग द्वोषबाट परिवारका प्रत्येक सदस्यलाई एक अर्काको मुख नै हेर्न नपर्ने गरि छुट्टयाएकोले गर्नको … Read More

विश्व सिमसार दिवश – २०८०

विगतमा झै यो बर्ष पनि ‘सिमसार र मानवहित’ (Wetands and Human Wellbeings) भन्ने नाराका साथ २०८० माघ १९ गते (फेव्रुवरी २, २०२४) संसारभर विश्व सिमसार दिवश (World Wetland Day -2024) … Read More

नेपाललाई सुहाउने पृथ्वीपथ

भर्खरै पौष २७ गते राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्ती देशभर मनाइयो । गणतन्त्रको आगमन पश्चात रोकिएको पृथ्वी जयन्ती मनाउने परम्परा यो सालबाट सरकारी विदा नै दिएर मनाउन थाल्नु अत्यन्त राम्रो … Read More

बाला चतुर्दशी ः शतबीज छर्नेदेखि सर्पाहुति यज्ञसम्म

नेपाली जनमानसमा संस्कृतिले आफ्नै ठाउँ ओगेटेको छ । चाहे त्यो जन्मसँग सम्वन्धित होस वा मृत्यु सित सम्वन्धित होस । संस्कृतिको आधार लिएर पुस्तान्तरण गर्दैआइरहेको छ । हामीले पनि यसलाई निरन्तर मान्र्दै आइरहेका छौ । … Read More

सरकार गम्भीर बन्नु पर्छ

यतिखेर सरकारको कमजोरीका विरुद्ध आन्दोलन अगाडि बढेको छ । मंसिर ७ गतेबाट सुरु भएको आन्दोलन मागहरु पूरा नभइन्जेलसम्म अगाडि बढिरहने कुरा गरिएको छ । आन्दोलन कस्ले ग¥यो भन्नु भन्दा नि मागहरु कस्ता … Read More

धार्मिक ऐतिहासिक अन्य सम्पदालाई राजनीतिद्वारा संकट

यस पृथ्वीको घरातलमा विभिन्न नामले सयौंका सयौं राष्ट्रले भरिपूर्ण छन् । सयको परिवर्तनले । माथि उल्लेख्य अनुसार त्यस मध्ये एक नेपाल राष्ट्र पनि छुटो छैन । राष्ट्रकै समग्र विकासको श्रीगणेश हुन प्रथमत राजनीतिक … Read More

सकारात्मक दृष्टिले नै हाम्रो सृष्टि बदलिन्छ

हामी भित्र मन बुद्धि र संस्कार रहेको हुन्छ । मनको काम सोच्ने मात्र हो । हाम्रो मनले एकै क्षणमा धेरै कुरा सोच्ने गर्दछ । मन संसारको सबै बस्तु भन्दा छिटो चल्ने गर्छ । यसले … Read More

प्लेटो दर्शनको राजनीतिक महत्व

प्लेटोको, नैतिक विचारले हेर्दा मानवीय नैतिकता भनेको प्राकृतिक नै मान्न उपयोगी छ । अनैतिकता मेटी जानसक्नु पर्दछ । राष्ट्र विकास गर्न मानव समाजले । प्लेटोकै राजनीतिक सम्बन्ध गाँसिएका विचार याने ‘स्टेट्मेन्ट’ र ‘लाज’ … Read More

नेपालभाषाको कला र साहित्य विकासमा मुनासःको योगदान

मदन कृष्ण श्रेष्ठ सचिव, मुनासः आज भन्दा पचास वर्ष अगाडि मुनासः गठन भएको हो । ख्यालः (हास्य व्यंग्य प्रहशन)ले पहिले स्टेज पाएको थिएन । ख्यालः देखाउने चलन मल्लकालमै शुरु भएर निरन्तर संचालन … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध