“मचातीयाः”मा देखाइने भोटो जात्रा
काठमाडौलाई कुनै बेला सुवर्ण प्रणाली भन्ने गरिन्थ्यो । कुुुसुमवियालाछि, थँहितिको सुवर्ण प्रणालीको ढुंगेधारा माथि चैत्य स्थापना गरिराखेको देखिन्छ । त्यस्तै पशुपति क्षोत्रको जगवागेश्वरी निरको ढुंगे सुन्धारा चक्रपथ बाटो बनाउँदा पुरिएको भनिन्छ ।१ मूर्त … Read More











