मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको … Read More

सिद्धिदासको पालादेखि गरिएको संघर्ष अहिलेको प्रतिफल ः मल्ल के. सुन्दर

नेवाः जागरण मञ्चको आयोजनामा गत शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्वन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला … Read More

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. कोजु सम्मानित

‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ … Read More

विद्यालयमा ब्याग वितरण

श्री चक्रमान स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय आधारभूत विद्यालयमा व्याग वितरण गरिएको छ । समाजसेवी चक्रमान डंगोलको नवौं पुण्यतिथिको अवसरमा उक्त विद्यालयमा अध्ययनरत १३५ जना विद्यार्थीहरुलाई ब्याग हस्तान्तरण गरिएको हो । … Read More

मखं बहालमा कुमारी बारे चर्चा

मखं बहाःका रुपमा जनमानसमा परिचित रत्नकीर्ति महाविहारमा स्थापना गरिएको रत्नकीर्ति महाविहार अध्ययन मण्डलको आयोजनामा कुमारी सम्बन्धी गोष्ठीको आयोजना गरिएको छ । सुजन विलास बज्राचार्यले कुमारीको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा … Read More

सहरी योजना आयोगबाट १ अर्व ७५ करोड लागतका १२५ वटा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार

काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन … Read More

भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु

भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गर्नुभएको हो । त्यस क्रममा प्रमुख प्रशासकीय … Read More

वागमती विश्वविद्यालय् – नेवाः सरोकार समूहको प्रारम्भिक भेला

वागमती विश्वविद्यालय नेवाः सरोकार समूहको प्रारम्भिक भेला नेपालभाषा केन्द्रीय विभागमा सम्पन्न भएको छ । नेपालभाषा विषय अध्यापन गरिरहेकाहरू र स्नातकोत्तर गरिसकेकाहरू सहभागी भर्इ उक्त विश्ववद्यालयमा नेवाः अध्ययन केन्द्र स्थापना गर्नु … Read More

नेपालभाषा टाइम्सकाे सम्पादकमा तेजनारायण महर्जन

नेपालभाषाकाे एक मात्र दैनिक पत्रिका नेपालभाषा टाइम्सकाे सम्पादकमा तेज नारायण महर्जन नियुक्त हुनुभएकाे छ । नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धर भाषा अायाेगकाे सदस्यमा मनाेनित हुनुभएपछि महर्जन सम्पादकका रूपमा नियुक्त … Read More

सुरु भयो ईबुखँ डटकम

नेपालभाषाको नयाँ समाचार पोर्टल ईबुखँ डटकम आजबाट सुरु गरिएको छ । कन्फ्राक्टिभ मिडिया शोलुसनले सञ्चालन गरिएको सो पोर्टलको बागमती प्रदेश सदस्य मा. शैलेन्द्र बज्राचार्यले उद्घाटन गर्नुभएको थियो । बागमति प्रदेशले … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध