पशुपतिकाे पवित्राराेहण पूजा

आज २०७७ साउन १८ गते आइतबार, श्रावण शुक्लपक्ष चतुर्दशीको दिन पाशुपत क्षेत्रमा आराध्यदेव भगवान श्री पशुपतिनाथको परंरागत पबित्ररोहण पुजा सम्पन्न गरिएको छ । परम्परा अनुसार शंकराचार्य मठ्मा गुरुदक्षिणामुर्तिका मुलपुरोहित राजोपाध्यायद्वारा … Read More

पार्टी एकतालाइ उच्चस्तरमा सुदृढ पार्ने

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम कार्यकर्ता र जनताको चाहना … Read More

मयलबारीमा बाटाे निर्माण सम्पन्न

नविन सिंह काठमाडाैं टेकु स्थित मयलबारीमा दोस्रो चरणको बाटो बनाउने काम सम्पन्न भएको छ । चरणबद्धरूपमा बाटाे निर्माण गरिएको उक्त स्थानमा बर्षातको बेला हिलाम्मे हुने गर्दथ्याे। मयलबारी टोलबासीको सक्रियतामा निर्माण … Read More

पशुपति गुरूयाेजनाकाे विराेधमा र्याली

केदारमान भण्डारी काठमाडौं पाशुपत क्षेत्र (ग्वल) मा स्थानियबासीहरुबाट पशुपति विकास कोष र नयाँ गुरुयोजनाको खारेजीको माग गर्दै सास्कृतिक बाजागाजा सहित व्यापक बिरोध र्याली निकालेको छ । पशुपति क्षेत्र संयुक्त संघर्ष … Read More

नागरिकता वा राहदानी लिन जाँदै हुनुहुन्छ ?

मेरो संवाददाता काठमाडौं काठमाडौं जिल्लामा तपाईं नागरिकता वा राहदानी लिनका लागि जाँदै हुनुहुन्छ भने अब बार हेरेर मात्र जानु होला । किनभने जिल्ला प्रसाशन कार्यालय काठमाडौंले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, … Read More

विद्यार्थीहरुको हितलाई ध्यान दिएका छौं ः भण्डारी

कोभिड–१९ का कारण शिक्षण संस्थाहरु पूर्णरुपमा प्रभावित रहेको अवस्थामा नेपालको एक नमुना विद्यालयको रुपमा देखिएको ज्ञानोदय उच्च माद्यमिक विद्यालयले विविध माध्यमबाट शिक्षणका गतिविधिहरु सञ्चालन गरिरहेको छ । हाल कोभिडको कारण बन्द … Read More

वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत गरेको छः सांसद श्रेष्ठ

काठमाडौं हिजाे भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगको वार्पिक प्रतिवेदनमाथि छलफल भएको छ  । बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले २०७० साल … Read More

काष्ठमण्डपकाे ६५% काम सकियाे

मेराे संवाददाता काठमाडाैंकाे परिचायककाे रूपमा रहेकाे काष्ठमण्डप पुनःनिर्माण ६५% सम्पन्न भएकाे पुनःनिर्माण समितिका अध्यक्ष मा. राजेश शाक्यले जानकारी दिनु भएकाे छ । काष्ठमण्डपकाे दशवटा दलिन पूजाकाे क्रममा मेराे साप्ताहिकसँग कुरा … Read More

पुष्पलाल स्मृति दिवसमा पार्क उद्घाटन

नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पुष्पलाल पार्क उद्घाटन गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेता माधवकुमार … Read More

पुनः राेकियाे राताे मछिन्द्रनाथकाे रथाराेहण

मेराे संवाददाता काठमाडाैं केही समय अगाडि मात्र साउन १० गते राताे मछिन्द्रनाथकाे रथाराेहण गराउने भन्दै साे अनुसार तयारी गर्न जात्रा सम्बद्घ संस्थाहरूलाइ पत्र पठाएकाे भए पनि पुनः राताे मछिन्द्रनाथकाे रथयात्रा … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध