राताे मछिन्द्रनाथकाे १० गते रथाराेहण गराइँदै

मेराे संवाददाता ललितपुर लकडाउनका कारण राेकिएकाे राताे मछिन्द्रनाथकाे रथाराेहण यही साउन १० गते रथाराेहण गराइने भएकाे छ । काेभिड–१९ काे खतराकाे कारण देखाउँदै सरकारले राताे मछिन्द्रनाथकाे जात्रामा राेक लगाउँदै अाएकाे … Read More

ओलीको बोलीले नेकपालाई सकस

मेरो संवाददाता काठमाडौं नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले नेकपालाई नै सकसमा पारेको एक नेताको दावी छ । पछिल्लो समाचार अनुसार नेकपाका दोश्रो अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खुमलतारमा पूर्व … Read More

‘वन वे’को सुटिङ सुरु

मेरो संवाददाता काठमाडौं कोभिड–१९ का कारण ठप्प प्राय रहेको नेपाली चलचित्र जगत म्यूजिक भिडियो र शर्टमूभिका माध्यमबाट विस्तारै सुरु गर्ने बाटोमा लागेको छ । यसैक्रममा नेपालभाषाका ख्यातिप्राप्त निर्देशक सुरेश खड्गी … Read More

मछिन्द्रनाथको जात्राले महामारी हटाउँछ ः बाराही

नेपालकै सबैभन्दा लामो जात्राका रुपमा प्रख्यात रातो मछिन्द्रनाथको रथजात्रा यसवर्ष यो जात्रा अन्यौलमा परेको छ । विगत १४०० वर्षदेखि यो जात्रा अहिलेसम्म नरोकिएको यस जात्रासँग सम्बन्धित व्यक्तित्वहरुको भनाइ रहेको छ … Read More

आज गथांमुगः च¥हे

मेरो संवाददाता काठमाडौं नेपालका नेवार समुदायले मनाउने चाडपर्वहरु मध्ये पहिलो चाडका रुपमा लिइएको गथांमुगःचः¥हे आज मनाइँदैछ । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । यस दिन … Read More

तेक्वाण्डाेका लागि खेल सामग्री हस्तान्तरण

राजेन्द्र मानन्धर काठमाडौं जैशिदेवल यूथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वाण्डो डोजाङ्गलाई आज खेल सामग्रीहरु प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा खरीद गरिएका खेल सामग्रीहरु मेयर विद्यासुन्दर शाक्यले हस्तान्तरण गर्नुभएको थियो … Read More

शान्तिपू्र्ण रूपमा राेपाइं

मेरो संवाददाता ललितपुर केही समययतादेखि चर्चामा रहेको खोकनाको खुदोलमा शनिवार शान्तिपूर्णरुपमा रोपाईं गरेका छन् । खोकनाबासीहरुले असार १५ गते धान दिवसका अवसरमा सो स्थानमा रोपाईं गर्न खोज्दा प्रहरीले रोकेका थिए … Read More

कीर्तिपुर सिंहदरवार र हेटौंडाबाट टाढा भयो – मेयर महर्जन

मेरो संवाददाता कीर्तिपुर कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर नगरपालिका काठमाडौंभित्रै रहेर पनि सिंहदरवार र हेटौंडाबाट टाढा भएको गुनासो गर्नुभयो । उहाँले विकास निर्माणका लागि कीर्तिपुरमा धेरै कामहरु गर्न बाँकी … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध